लन्डनमा म्ह पूजा र नेपाल सम्वत

लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनले २० अक्टोबर सांझ लन्डनमा एक समारोहबीच म्ह पूजा र नेपाल सम्वत (११३८) मनाएको छ । परम्परागत नेवारी र नेपाली राष्ट्रिय पोशाकमा सहभागी करिब तीनसयको उपस्थितिमा १८० जनाले म्ह पूजा गरे । नेवार समुदायमा कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्मा (म्ह) पूजा गर्ने परम्परा छ । उता, राष्ट्रिय … Continue reading लन्डनमा म्ह पूजा र नेपाल सम्वत